चैत्र १६, २०८२ सोमबार | २३:२५:२६
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

खुमबहादुर खड्का स्मृति भलिबलः सेमिफाइनल समीकरण पूरा

घोराही । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकारण पूरा भएको छ ।

खुमबहादुर खड्का समाज विकास समिति दाङको आयोजनामा जारी प्रतियोगितामा बिहीबार लिग चरणका सबै खेल सकिएसँगै समूह ‘ए’ बाट रोयल सिस्ने स्पोर्टस क्लब विजेता र मणिमुकुन्द भलिबल क्लब उपविजेता तथा समूह ‘बी’ बाट वली व.शावली समाज (चित्रालेखी) विजेता र न्यु होराइजन स्पोर्टस क्लब उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरे ।

जिल्ला समन्वय समिति घोराहीको मञ्चमा जारी प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार रोयल सिस्नेले न्यु होराइजन तथा वली वंशावलीले मणिमुकुन्दको सामना गर्नेछन् ।

बिहीबार न्यु होराइजनले दंगीशरण गाउँपालिकाले वाकओभर प्राप्त गर्यो । यसैगरी मणिमुकुन्दले रोयल मुर्कुटी क्लबलाई २५-१४ २५-१० ले हराउँदा वली वंशावलीले न्यु होराइजनलाई २५-१७, २५-१७ तथा गोरखा मोडेल स्कुललाई २७-२५, २५-१८ ले पराजित गर्यो ।

यस्तै रोयल सिस्नेले रोयल मुर्कुटीलाई  २५-१५, २५-१९ को सोझो सेटमा हरायो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो