चैत्र १८, २०८२ बुधबार | ०८:२३:२७
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

नेपाल भलिबल लिगमा ६ टोली

प्रतियोगिताको लोगो सार्वजनिक कार्यक्रम

काठमाडौं । नेपालको पहिलो पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिगमा ६ टोलीको सहभागिता रहने भएको छ ।

आयोजक केडिया ग्रुपले मंगलबार लागो सार्वजनिक गर्दै प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दियो ।

९ दिन हुने प्रतियोगितामा कूल १६ खेल हुनेछन्  । लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

प्रतियोगिताको लोगो । 

प्रतियोगिताको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जानकारी दियो ।

प्रतियोगिता आयोजनाका लागि गत असारमा नेपाल भलिबल संघ र केडिया ग्रुपबीच सात वर्षका   सम्झौता भएको थियो । 

लोगो सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, केडिया ग्रुपका अध्यक्ष विमल केडिया, केडिया तथा लिगका कार्यकारी निर्देशक आश्विन केडियालगायतको उपस्थिति  थियो ।

सोही अवसरमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु-२० च्याम्पियनसिपको रजत विजेता नेपाली टोलीलाई सम्मान गरिएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो