मंसिर २७, २०८१ बिहीबार | १५:३२:५४
पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा विराटनगर र पोखराको खेल सुपर ओभरमा अमिषा र गीता सम्मानित २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने विराटनगरविरुद्ध पोखराको राम्रो सुरुआत पावरप्लेमा जनकपुरले दुवै ओपनर गुमायो हेल्प नेपालको पहिलो पराजय जनकपुरले काठमाडौंलाई १०१ रनमा रोक्यो काठमाडौंले चार विकेट गुमायो जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं सुपर ओभरमा पोखराले मार्यो बाजी, विराटनगरको प्लेअफ सम्भावना कठिन मोडमा विराटनगर र पोखराको खेल सुपर ओभरमा अमिषा र गीता सम्मानित २०३४ को फिफा विश्वकप साउदी अरेबियामा हुने विराटनगरविरुद्ध पोखराको राम्रो सुरुआत

जनकपुरविरुद्ध ब्याटिङ गर्दै काठमाडौं

फाइल तस्विर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहिबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङको निर्णय लिए ।

काठमाडौं जित निकाल्दै प्लेअफको सम्भावनालाई जिवितै राख्ने सोचमा छ । यसअघि अघि चितवन राइनोजसँग ५ विकेट र सुदूरपश्चिम रोयल्ससँग ७३ रनले पराजित काठमाडौंले कर्णालीलाई तीन विकेट र लुम्बिनीलाई १८ रनले हराएकाे थियो ।

 काठमाडौंलाई पराजित गरे जनकपुरले प्लेअफ सम्भावनालाई बलियो बनाउने छ ।

सुरुआती चार खेलमा जित दर्ता गरेको जनकपुर पछिल्लो खेलमा भने पराजित भएको थियो । जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई समान आठ विकेट, पोखरा एभेन्जर्सलाई सात विकेट र लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको थियो । टोली सुदूरपश्चिमसँग भने ७२ रनले निरास बनेको थियो ।

काठमाडौंको टोली
करण केसी (कप्तान) , भीम सार्की, साहब आलम, सुमित महर्जन, रसिद खान,दिपेश कँडेल, प्रतिक श्रेष्ठ, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस, डान डौउथवेट

जनकपुरको टोली
अनिलकुमार साह(कप्तान), ललितनारायण राजवंशी, किशोर महतो, आसिफ शेख (विकेटकिपर), अरनिको यादव, लाहिरु मिलन्था , शुभ कंशाकार, शेर मल्ल, जिमी निसम, मोहम्मद मोहसिन, हर्ष थाकर


भिडियो
विदेशी खेलाडीसँग खेल्दा धेरै सिक्न पाइन्छः Dipesh Kandel
बाहिरियो लुम्बिनी । कप्तान भन्छनः प्रतियोगिता सोचेको जस्तो भएन । Rohit K Paudel
सुदूरपश्चिमले जितेपछि कीर्तिपुरको मैदानमै देउडा ।I NPL ।। SUDURPASCHIM ROYALS ।। JANAKPUR BOLTS
जनकपुरविरुद्ध एक प्रतिशत पनि दबाब थिएन: Ishan Pandey
समर्थक जनकपुरको पक्षमा, बाजी मार्यो सुदूरपश्चिमले II SUDURPASCHHIM ROYALS II JANAKPUR BOLTS II FANS
सुदूरपश्चिमविरुद्ध ब्याटिङमा राम्रो गर्न सकेनौं, खेलाडीबाट जिम्मेवारी बहन भएनः Anil K Shah
खेल जित्ने SUDURPASCHIM ROYALS VS JANAKPUR BOLTS दुबै फ्यानको दाबी ।। NPL ।। Fan Prediction ।।