चैत्र ६, २०८२ शुक्रबार | ०३:५२:३७
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

लामाचौर कप भलिबलः एपिएफको दोहोरो जित

पुरुषतर्फ प्रतिस्पर्धा गर्दै एपिएफ र गलकोट, तस्विरः सुदर्शन रञ्जित/पोखरा ।

पोखरा । विभागीय टोली नेपाल एपिएफ क्लबको महिला तथा पुरुष दुवै टोलीले लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा मंगलबार जित निकालेका छन् । 

इन्द्रराज्यलक्ष्मी माविको खेल मैदानमा महिलतर्फको उद्घाटन खेलमा एपिएपलले गण्डीकी प्रदेश भलिबल संघविरुद्ध ३-१ सेटको जित निकाल्यो । एपिएफले खेल २५-१४, २५-१४, २४-२६, २५-२३ ले आफ्नो पक्षमा पारेको थियो ।

पुरुषको उद्घाटन खेलमा एपिएफले गलकोट स्पोर्टस क्लबलाई ३-१ सेटमा हरायो । एपिएफले २५-१७, २५-२७, २५-१६, २६-२४ को जित निकाल्यो  ।

महिलातर्फको दोस्रो खेलमा न्यु डायमन्ड युथ स्पोर्टस क्लबले एभरेस्ट भलिबल क्लबलाई २५-१४, २५-१२, २५-१७ को सोझो सेटमा पराजित गर्यो ।

महिलातर्फ प्रतिस्पर्धा गर्दै एपिएफ र गण्डकी,  तस्विरः सुदर्शन रञ्जित /पोखरा ।
 

यता पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले साविक विजेता गण्डकी प्रदेश भलिबल संघलाई ३०-२८, २५-१७, २५-२१ ले पराजित गर्यो ।

दोस्रो दिन बुधबार महिलातर्फ न्यु डायमण्ड र गण्डकी तथा एपिएफ र एभरेसट भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।यस्तै पुरुषतर्फ गण्डकी र एपिएफ आमनेसामने हुनेछन् ।

दुवैतर्फ विजेताले १ लाख ५० हजार १११, उपविजेतालाई १ लाख, तेस्रोलाई ५० हजार नगद पुरस्कार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कार पनि व्यवस्था गरिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो