आश्विन ३, २०८१ बिहीबार | ०६:५५:००
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

जितेन्द्र चन्दको संयोजकत्वमा उपसमिति गठन

जितेन्द्र चन्द, फाइल तस्विर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्( राखेप) ले नेपाल भबिल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दको संयोजकत्वकमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण स्थल छनोट तथा प्रारम्भिक चरणको तयारीका लागि तीन सदस्यीय उप समिति गठन गरेको छ ।

उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।

राखेपको सदस्य सचिवस्तरिय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानिय तहसँ समन्वय गरी उपयुक्त जग्गा छनोट गरि प्राप्तीका लागि प्रारम्भिरक चरणको कार्य गर्नेछ । 

यसैगरी जग्गा यकिन भएपछि २०८१ असोज महिना भित्र डिपिआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिइएको छ ।

उपसमितिले कार्यदेश अनुसारको काम सम्पन्न गरि ३० दिन भित्र राखेपमा प्रतिवेदन पेश गर्नु पर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउदै आकर्षण बढाउने उदेश्यले सुविधा सम्पन्न कभर्डहल निर्माणका लागि पहल थालिएको राखेपका सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024