माघ २, २०८१ बुधबार | १२:४९:०५
खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार

जितेन्द्र चन्दको संयोजकत्वमा उपसमिति गठन

जितेन्द्र चन्द, फाइल तस्विर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्( राखेप) ले नेपाल भबिल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दको संयोजकत्वकमा अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल निर्माण स्थल छनोट तथा प्रारम्भिक चरणको तयारीका लागि तीन सदस्यीय उप समिति गठन गरेको छ ।

उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।

राखेपको सदस्य सचिवस्तरिय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानिय तहसँ समन्वय गरी उपयुक्त जग्गा छनोट गरि प्राप्तीका लागि प्रारम्भिरक चरणको कार्य गर्नेछ । 

यसैगरी जग्गा यकिन भएपछि २०८१ असोज महिना भित्र डिपिआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिइएको छ ।

उपसमितिले कार्यदेश अनुसारको काम सम्पन्न गरि ३० दिन भित्र राखेपमा प्रतिवेदन पेश गर्नु पर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउदै आकर्षण बढाउने उदेश्यले सुविधा सम्पन्न कभर्डहल निर्माणका लागि पहल थालिएको राखेपका सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO