माघ २, २०८१ बुधबार | १२:४७:२५
खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार

जगदीश भट्ट भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त

जगदीश भट्टलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जगदीश भट्टलाई भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

२०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका भट्टले १८ वर्षदेखि राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यसअघिका मुख्य प्रशिक्षक प्रज्वलमान सिंह उमेर हदका कारण अवकास भएपछि भट्टलाई जिम्मेवारी दिइएको राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिए ।

तेक्वान्दोका मुख्य प्रशिक्षक पूर्ण योञ्जनलाई नियुक्ति पत्र हस्तान्तरण गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङ

यसैगरी पूर्ण योञ्जनले तेक्वान्दोको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन् ।

२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव बरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यसअघि नविन श्रेष्ठले मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले आइतबार दुवैलाई नियुक्ति पत्र हतास्तरण गरे । 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO