काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने भएका छन् ।
आयोजक इन्फिनिटी डिम्स प्रालिले बिहीबार पत्रकार सम्मेलनमार्फत टोली सार्वजनिक गर्यो । लिगमा टिम काठमाडौं, ललितपुर, मधेश, गण्डकी, चितवन र कर्णालीको सहभागिता रहनेछ ।
काठमाडौं शरदकृष्ण टिबरेवाला, ललितपुर अनुजएम. तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल (कोरसिंक नेपाल), मधेश रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा छ ।
यसैगरी गण्डकी सौरभ केडिया, चितवन निम्बस होल्डिंग्स तथा कर्णाल राजेश बगडिया र प्रतिक अधिकारीको स्वामित्वमा रहेनछ ।
भिडियो
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR