काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने भएका छन् ।
आयोजक इन्फिनिटी डिम्स प्रालिले बिहीबार पत्रकार सम्मेलनमार्फत टोली सार्वजनिक गर्यो । लिगमा टिम काठमाडौं, ललितपुर, मधेश, गण्डकी, चितवन र कर्णालीको सहभागिता रहनेछ ।
काठमाडौं शरदकृष्ण टिबरेवाला, ललितपुर अनुजएम. तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल (कोरसिंक नेपाल), मधेश रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा छ ।
यसैगरी गण्डकी सौरभ केडिया, चितवन निम्बस होल्डिंग्स तथा कर्णाल राजेश बगडिया र प्रतिक अधिकारीको स्वामित्वमा रहेनछ ।
भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO