चैत्र ८, २०८२ आइतबार | ०७:३८:३७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

लुम्बिनी र गण्डकीबीच उपाधि भिडन्त

काठमाडौं । सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधिका लागि लुम्बिनी र गण्डकी प्रदेश भिड्ने भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार लुम्बिनीले बागमती प्रदेशविरुद्ध ३-१ सेटको जित निकाल्यो ।

पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पारेको लुम्बिनीले दोस्रो सेट २९-३१ ले गुमायो । त्यसपछिका दुई सेट लुम्बिनीले २५-१९, २५-२० ले आफ्नो पक्षमा पर्यो ।

यसअघि पहिलो सेमिफाइनलमा गण्डकीले सुदूरपश्चिम प्रदेशविरुद्ध ३-१ को  जित निकालेको थियो  ।

पहिलो सेट २५-१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २०-२५ ले गुमायो । त्यसपछिका दुई सेट २५-११, २८-२६ ले आफ्नो पक्षमा पार्दै गण्डकी उपाधि नजिक पुगेको हो ।

लुम्बिनी समूह ‘बी’ को विजेता तथा बागमती समूह ‘ए’ को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका थिए।

यसैगरी महिलातर्फको उपाधिका लागि बागमती र लुम्बिनी प्रदेश भिड्नेछन् । तेस्रो स्थान र उपाधिको छिनोफानो शनिबार लाग्नेछ । 
 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो