चैत्र ८, २०८२ आइतबार | १४:५०:०८
इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २)

पुलिसको महिला टोलीलाई एनभिए लिग उपाधि

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबको महिला टोलीले प्रधानमन्त्री कप एनभिए लिग भलिबलको उपाधि जितेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई ३-२ सेटमा हराएको हो ।

पुलिसले सुरुका दुई सेट जितपछि त्यसपछि एभरेष्टले कमब्याक गर्दै २-२ को बराबरी गरेको थियो । पहिलो सेट पुलिसले २५-२१ र दोस्रो २५-२३ ले जितेको हो ।

तीन भारतीय खेलाडीको साथ पाएको एभरेष्टले तेस्रो सेटमा कमब्याक गर्दै २५-२० ले जित्यो । चौथो सेट पनि २५-२० ले नै आफ्नो पक्षमा पार्यो । पाँचौं तथा निर्णायक सेटमा  पुलिस १५-१२ ले विजयी भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पुलिसकी स्पाइकर उषा भण्डारी ‘प्लेयर अफ दि म्याच’ घोषित भइन् । यसअघि लिग चरणमा एभरेष्टले पुलिसलाई ३-० को सेटमा हराएको थियो । पुलिसले सो हारको बदला समेत लिएको छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो