चैत्र ९, २०८२ सोमबार | ०९:२५:१०
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

एनभिए अवार्ड आज

सांकेतिक तस्बिर

काठमाडौं । नेपाल भलिबल संघले प्रदान गर्ने एनभिए अवार्डको चौथो संस्करण शुक्रबार हुँदैछ ।

अवार्डमा वर्ष २०७८ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी (महिला/पुरुष), उदीयमान खेलाडी (महिला/पुरुष), उत्कृष्ट प्रशिक्षक (महिला/पुरुष), उत्कृष्ट टिम (महिल/ पुरुष) लाई सम्मान गरिनेछ ।

अवार्ड कार्यक्रम लाजिमपाटमा साँझ ६ बजे सुरु हुनेछ । गत संस्करणमा महिलातर्फ एपिएफ र पुरुषतर्फ नेपाल पुलिस क्लब उत्कृष्ट टिम घोषित भएका थिए ।

यसैगरी  महिलातर्फ एपिएफकी सरस्वती चौधरी र पुरुषतर्फ पुलिसका कुलबहादुर थापा वर्षका उत्कृष्ट खेलाडी, महिलातर्फ उषा भण्डारी (पुलिस) र सरण सामरी क्षेत्री (टिएसी) उदीयमान खेलाडी तथा महिलातर्फ एपिएफका ज्ञानेन्द्रविष्ट र पुरुषतर्फ पुलिसका सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिएका थिए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो