चैत्र १८, २०८२ बुधबार | ०९:१९:३४
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

बूढानीलकण्ठको टोली घोषणा

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने आरबिबी एनभिए महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि बूढानीलकण्ठ भलिबल क्लबको टोली घोषणा भएको छ ।

क्लबले सञ्जय बुढाथोकीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा चैत ३ गतेदेखि १० गतेसम्म हुँदैछ ।

प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ आठ गरी २० टोलीको सहभागीता रहने छ । प्रतियोगिताको विजेतालाई ५ लाख, उपविजेतालाई २ लाख ५० हजार र तेस्रो हुनेलाई १ लाख २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही ४० हजार र विधागततर्फका उत्कृष्टलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

टोलीको प्रशिक्षकमा होमसिंह कार्की, व्यवस्थापकमा मणिश्रन राई र अफिसियलमा प्रकाश शर्मा छन् ।

बूढानीकण्ठको टोली 
सञ्जय बुढाथोकी (कप्तान), समिप श्रेष्ठ, सञ्जय बस्नेत, अभिषेक थापा, सन्तोष रानामगर, दिलिप राई (लिबेरो), रोशन मगग, राजदिप तामाङ, रोशन बिक, यमन गुरुङ, सन्तोष श्रेष्ठ, विवेकध्वज कार्की

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो