चैत्र १४, २०८२ शनिबार | ०७:०८:२०
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

आरबिबी एनभीए महिला तथा पुरुष भलिबल चैत पहिलो साता

काठमाडौं । आरबिबी एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता चैत ३ गतेदेखि १० गतेसम्म हुने भएको छ । नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ नौ गरी २१ टोलीको सहभागीता रहने छ । प्रतियोगिताको विजेता टिमलाई ५ लाख, उपविजेतालाई २ लाख ५० हजार र तेस्रो हुनेलाई १ लाख २५ हजार रुपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही ४० हजार र विधागततर्फका उत्कृष्टलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

मुख्य प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैंकले प्रतियोगिता आयोजनाका लागि १८ लाख रुपैयाँ उपलब्ध गराउने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो