चैत्र १३, २०८२ शुक्रबार | ०१:२६:५८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

न्यु डायमन्ड विजयी हुँदा आर्मी पनि सेमिफाइनलमा

न्यु डायमन्ड

काठमाडौं । विदेशी टोली हरियाणा टिम इन्डियालाई ३-० को सोझो सेटमा हराउँदै चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लब समूह विजेताका रूपमा टाइगर कप भलिबल प्रतियोगिताको चौथो संस्करणमा महिलातर्फ सेमिफाइनल प्रवेश गरेको छ ।

न्य डायमन्डको यो जितसँग त्रिभुवन आर्मी क्लबले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

पोखरा रंगशालास्थित कोर्टमा बुधबार सम्पन्न खेल न्यु डायमन्डले २५-१७, २५-१८, २५-१६ ले आफ्नो पक्षमा पारेको हो ।

लगातार दोस्रो जितसँगै समूह ‘बी’ को न्यु डायमन्डले ६ अंक जोडेको छ । दुवै खेलमा पराजित हरियाणा एक अंक जोड्दै बाहिरियो । यो समूहबाट दुई खेलमा तीन अंक जोडेको आर्मी उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गर्यो ।

पहिलो खेलमा न्यु डायमन्डले आर्मीलाई ३-१ को सेटमा पराजित गर्दा हरियाणा आर्मीसँग ३-२ को सेटमा पराजित भएको छ । 

यससँगै महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ ।  समूह ‘ए’ बाट सविक विजेता नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगे ।

बुधबार नै सम्पन्न पहिलो खेलमा घरेलु टोली गण्डकीलाई २५-१६,२५-९, २५-१७ ले स्तब्ध पार्दै एपिएफ समूह विजेता बनेको थियो । 

सेमिफाइनलमा एपिएफ र आर्मी तथा न्यु डायन्ड र  पुलिस भिड्नेछन्। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो