चैत्र १८, २०८२ बुधबार | ०९:००:५१
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

किंग्स कप भलिबलः गण्डकीको लगातार दोस्रो जित

फाइल तस्बिर

काठमाडौं । किंग्स कप पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करणमा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

बुधबारको तेस्रो खेलमा गण्डकीले जिएम समाजलाई ३-२ को सेटमा पराजित गरेको हो । सुरुअती दुई सेट १७-२५ र २६-२८ ले गुमाएको गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट २५-१७, २६-२४ र १७-१५ मा ले आफ्नो पक्षमा पारेको थियो ।

दिनको पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो । एपिएफले २५-१६, २५-२० र २५-१६ ले आफ्नो पक्षमा पारेको थियो । समय अभावका कारण मंगलबार हुन नसकेको एपिएफ र कोशीबीचको खेल बुधबार भएको थियो ।  

दोस्रो खेलमा आयोजक किंग्स क्लब काठमाडौंले खोटाङ नेसनल युवा संघमाथि २५-१६, २२-२५, २५-१२ र २५-२१ को जित निकाल्यो ।

बुधबार पुलिस र एपिएफबीचको चौथो खेल  चौथो सेट जारी रहँदा स्थगित भएको थियो । खराब प्रकाशका कारण स्थगित खेल बिहीबार पहिलो सेटबाट हुनेछ ।

बुधबारका लागि तय भएको कोशी प्रदेश र नेपाल गणतान्त्रिक महासंघबीचको खेल समय अभावका कारण बिहीबारलाई सारिएको छ । बुधबार हुन नसकेको दुई खेल सहित बिहीबार ६ खेल हुनेछन्  ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो