चैत्र ९, २०८२ सोमबार | ०४:२०:४२
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

पुलिस अपराजित रहँदै च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा महिलातर्फ अपराजित रहँदै च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेटमा २५-१२ को सहज जित निकालेको पुलिसले दोस्रो सेट २१-२५ ले गुमाएको थियो । त्यसपछिका २ सेट २५-२३ र २५-१९ ले आफ्नो पक्षमा पार्दै पुलिस च्याम्पियन बनेको हो ।

लिग चरणबाट पुलिस शीर्ष र एपिएफ दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए । च्याम्पियन बनेको पुलिसले ६ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको एपिएफले ३ लाख रुपैयाँ पायो ।

न्यू डायमन्ड युथ स्पोर्टस स्पोर्टस क्लबले तेस्रो र साबिक विजेता त्रिभुवन आर्मी क्लबले चौथौ स्थान हासिल गरे । उनीहरुले क्रमशः १ लाख ५० र ७५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघको सहभागिता थियो ।

यसैगरी पुरुषतर्फको उपाधिका लागि हेल्प नेपाल स्पोर्टस क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने छन् ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो