चैत्र ८, २०८२ आइतबार | १६:५२:४३
दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन

सिनरलाई तीन महिनाको प्रतिबन्ध

फाइल तस्विर ।

काठमाडौं । डोपिन नियमको उलङ्घन गरेको पाइएपछि विश्व नम्बर एक यानिक सिनरलाई तीन महिलाको प्रतिबन्ध लगाइएको छ । 

गत महिना अस्ट्रेलियन ओपन च्यम्पियन बनेका २३ वर्षीय इटालियन खेलाडी सिनरको प्रतिबन्ध फेब्रुअरी ९ देखि मे ४ सम्म लागु हुनेछ । 

गत मार्चमा प्रशिक्षण गर्दा सिनरले प्रतिबन्धित पदार्थ क्लोस्टेबोल प्रयोग गरेको पाइएको थियो । तर अन्तर्राष्ट्रिय टेनिस इन्टिग्रिटी एजेन्सी (आइटिआइए) ले उनमाथि प्रतिबन्ध लगाएको थिएन । 

आइटिआइएको निर्णयकोविरुद्धमा वर्ल्ड एन्टि डोपिङ एजेन्सी (वाडा)ले खेलकुद मध्यस्थता अदालत (कास) मा अपील गर्दै दुई वर्षसम्मको प्रतिबन्धको माग गर्दै आएको थियो ।

‘सिनरले जानी जानी प्रतिबन्धित औषधी सेवन गरेका थिएनन् । यसले प्रदर्शन बढाउन कुनै फाइदा पनि गरेको थिएन । तर सिनरले टोलीका सदस्यको लापरवाहीका कारण विना जानकारी औषधी सेवन गरेकाले कार्बाहीको माग गरेका हौं । सिनरले आफ्नो गल्ती स्विकारी सकेका छन्,’ वाडाले भने काे छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो