काठमाडौं । थली तेक्वान्दो डोजाङले अन्तर्राष्ट्रिय पदक विजेता रन्जित डंगौरालाई शुक्रबार सम्मान गरेको छ ।
भारतको गोवामा जुन २१ देखि २३ तारिखसम्म भएको सातौं एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दो रन्जितले पुरुष सिनियर ८० केजीमुनिमा स्वर्ण पदक जितेका थिए ।
थली तेक्वान्दो डोजाङका प्रमुख युमा शंकर लामाले रन्जितलाई प्रशंसा पत्रसहित सम्मान गरे ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।