चैत्र २०, २०८१ बुधबार | १५:०९:३४
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

अन्तर विद्यालय पौडी च्याम्पियनसिप: आयोजक निसर्गलाई उपाधि

सांकेतिक तस्बिर

काठमाडौं । आयोजक निसर्ग स्कुलले नवौं निसर्ग अन्तर विद्यालय पौडी च्याम्पियनसिपको उपाधि जितेको छ । निसर्गले २ सय ७२ अंक जोड्यो।

यसैगरी दोश्रो स्थानको लिंकन स्कुलल ८६ तथा तेश्रो स्थानमा रहेको जेम्स स्कुलले ६० अंक जोडे ।

विजयी टिम तथा खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, आयोजक स्कुलकी संस्थापक एवं प्रिन्सिपल मोनिका प्रधान लगायतले पुरस्कार वितरण गरेका थिए ।

आयोजकको आफ्नै पौडी पोखरीमा दुई दिन सम्म सञ्चालन भएको च्याम्पियनसिपमा ६१ विद्यालयका २ सय ८१ खेलाडीहरुले ४६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेको प्रतियोगिता निर्देशक सुदीप राजभण्डारीले जानकारी गराए ।


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।