चैत्र २०, २०८१ बुधबार | १५:०९:३३
वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी वीरगंजको अपराजित यात्रा कायम अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा पाँच नेपाली खेलाडी ललितपुर र पाेखरा भिड्दै लगातार तेस्रो जितको लक्ष्यमा बेङ्लुरु पिएसजी उपाधि नजिक रियाल फाइनलमा आर्सनलको जित, युनाइटेडको हार पन्जाबको दोस्रो जित नेपाली फुटबलः अस्तव्यस्त क्यालेन्डर, भद्रगोल व्यवस्थापन, नियम कागजमा मात्र मुर्छित फुटबलमा अड्किएको धङधङी

इजरायल जाने पौडी टोलीको बिदाइ

वर्ल्ड अक्वाटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुने नेपाली पौडी टोली

काठमाडौं । इजरायलको नेतन्यामा आयोजना हुने वर्ल्ड अक्वाटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुने नेपाली पौडी टोलीको बिदाइ भएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्( राखेप)का सदस्यसचिव टंकलाल घिसिङले शुभकामनासहित बिदाइ गरे। बिदाइ कार्यक्रममा संघका अध्यक्ष अशोक बज्राचार्य लगायतको उपस्थिती थियो ।

खेलाडीका लागि सहज वातावरण सिर्जना गर्न आफु हर समय लागि परेको भन्दै सदस्य सचिव घिसिङले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने बताए ।  

यहि भदौ १८ देखि २३ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको व्यवस्थापकमा जेनिफर लामा छन् । पौडीका प्रमुख प्रशिक्षक शंकर कार्कीले टोलीको प्रशिक्षण सम्हाल्ने छन् ।

अजलकाजी ताम्राकार (५० मिटर बटरप्लाइ र फ्रिस्टायल) इरभिन श्रेष्ठ (१ र २ सय मिटर फ्रिस्टायल) अल्भिन महर्जन (५० मिटर बटरप्लाइ र १ सय  मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १ सय मिटर ब्रेस्टस्ट्रोक), रोशा न्यौपाने (५० र १ सय मिटर फ्रिस्टायल) र टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १ सय मिटर फ्रिस्टायल) मा प्रतिस्पर्धा  गर्नेछन् ।

नेपाली टोली शनिबार विहान ७ बजे इजरायल प्रस्थान गर्नेछ ।
 


भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।