काठमाडौं । अस्ट्रेलियन मिक्स्ड ४ गुणा १ सय मिटर फ्रिस्टाइल रिले टोलीले शनिबार नयाँ विश्व कीर्तिमान कायम गरेको छ ।
जापानको फुकुओकामा जारी २०औँ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसीपमा ज्याक कार्टराइट, काइल चाल्मर्स, शायना ज्याक र मोली ओ’ कालाघनको टोलीले ३ मिनेट १८.८३ सेकेन्डको नयाँ विश्व कीर्तिमान कायम गरेको हो ।
उक्त स्पर्धामा अमेरिका (३ मिनेट २०.८२ सेकेन्ड) ले रजत र बेलायत ३ मिनेट २१.६८) ले कास्य पदक जिते ।
उनीहरुले गत वर्ष हंगेरीको बुडापेस्टमा भएको विश्व च्याम्पियनसिपमा आफैले बनाएको ३ मिनेट १९.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।