काठमाडौं । जापानको फुकुओकामा जारी २०औ संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा डुवाना लामाले आफ्नो ब्यक्तिगत समयमा सुधार गरेकी छन् ।
टोली नेता एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले दिएको जानकारी अनुसार डुवानाले १ सय मिटर फ्रिस्टायलमा १ मिनेट २.०४ सेकेन्डको ब्यक्तिगत समय सुधार गरेकी हुन् ।
बिहीबार सम्पन्न खेलमा डुवानाले निर्धारित दुरी पूरा गर्न १ मिनेट १.९३ सेकेन्ड लगाइन् ।
नेपालको अब एक मात्र खेल बाँकी छ । शुक्रबार एलेक्जेन्डर शाहले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।
भिडियो
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।