चैत्र ९, २०८२ सोमबार | १७:१५:१३
सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल

आयोजक भक्तपुर निस्ट सेमिफाइनलमा

भक्तपुर । आयोजक भक्तपुर निस्ट स्कुल ‘ए’ तेश्रो निस्ट कपअन्तर्गत जुनियर गर्ल्स बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

लोकन्थलीस्थित घरेलु कोर्टमा निस्ट ‘ए’ ले माउन्ट भ्युलाई ३१-१८ ले पराजित गर्यो  । यसैगरी ओम ज्ञान मन्दिरले निस्ट ‘बी’ लाई १३-८ तथा आर्या एकेडेमीले श्री सञ्जय साइ विद्या मन्दिरलाई १४-१० ले हराउदै अन्तिम चारको यात्रा तय गरे ।

सिनियर ब्वाइजमा निस्टले जनप्रेमी वर्ल्ड स्कुललाई ४१-२२ तथा राजश्री गुरुकुलले एभरेस्टलाई ४१-२५ ले  निरास बनाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

यसैगरी जुनियर ब्वाइज फुटबलमा मल्पीले सञ्जय साइलाई ५-०, आर्या एकेडेमीले हाइली क्रिएटिभलाई पेनाल्टी सुटआउटमा ३-१ र नेक्सस इन्टरनेसनल एकेडेमीले निस्टलाई १-० ले हराउँदै सेमिफाइनल यात्रा तय गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो