चैत्र १४, २०८२ शनिबार | ११:०५:०३
धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित

रियाले विन्टर लिगः एसएसएसभिएम र चेल्सी च्याम्पियन

यु-११ तर्फ च्याम्पियन चेल्सी वर्ल्ड स्कुल ।

भक्तपुर । नेपाल एफसी रियाले भक्तपुरको आयोजनामा सम्पन्न रियाले विन्टर लिगको सातौं संस्करणमा एसएसएसभिएम र चेल्सी वर्ल्ड स्कुल च्याम्पियन बनेका छन् ।

रियाले फुटबल मैदानमा शनिबार सम्पन्न प्रतियोगिताको यु-९ तर्फ एसएसएसभिएम १५ अंकका साथ च्याम्पियन बन्यो । समान १० अंक हासिल गरे पनि गोल अन्तरका आधारमा संकटा एफिसी दोस्रो र एफसी रियाले तेस्रो स्थानमा रहे ।

यो विधामा रियालेका सञ्जित श्रेष्ठ सर्वोकृष्ट खेलाडी, एसएसएसभिएका प्रणिश गौतम सर्वाधिक गोलकर्ता र संकटाका अतित बजगाईं उत्कृष्ट गोलकिपर भए ।

यता यु-११ तर्फ चेल्सी १४ का साथ च्याम्पियन बन्यो । समान अंक भए पनि चेल्सीले गोल अन्तरमा एसएसएसभिएमलाई पछि पार्यो ।

यु-११ तर्फ चेल्सीका श्रीशान्त योगी सर्वोकृष्ट खेलाडी, रियालेका हर्षित केसी सर्वाधिक गोलकर्ता र एसएसएसभिएमका निशान्त खत्री उत्कृष्ट गोलकिपर बने ।

प्रतियोगिताका विजेता र उपविजेतलाई ट्रफी, पदक, र प्रमाण पत्र प्रदान गरिएको थियो । यसैगरी व्यक्तिगत विधाका उत्कृष्टलाई फुटबल बुट, पदक, र प्रमाण पत्र वितरण गरियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो