चैत्र १०, २०८२ मंगलबार | ०७:०४:४०
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

अन्तरविद्यालय फुटबलः बुद्ध मावि लगातार दोस्रो पटक च्याम्पियन

उपाधि विजेता बुद्ध मावि ।

ललितपुर । बाँडेगाउँको बुद्ध माविले गोदावरी नगरपालिकास्तरीय अन्तरविद्यालय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

ढोलाहिटीस्थित विनायक स्पोर्टस कम्प्लेक्समा बिहीबार सम्पन्न फाइनलमा बुद्धले लेलेको अमरकान्ति माविलाई ४-२ ले हरायो । बुद्ध लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।

बुद्धलाई जित दिलाउन सचिन तामाङले दुई तथा राज घिमीरे र प्रमेश थिङले समान एक गोल गरे । अमरकान्तिका लागि दुवै गोल जिगरजंग सिलवालले  गरे ।

विजेता बुद्ध माविले ५० तथा उपविजेता अमरकान्तिले २५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । ।

बुद्ध गंगा जमुना मावि तथा अमरकान्ति रिदभान एकेडेमीलाई हराउँदै फाइनलमा पुगेका थिए ।

गंगा जमुना स्कुलका विपिन मर्हजन प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी भए । यस्तै बुद्ध माविका सुमन तिरुवा उत्कृष्ट गोलकिपर तथा सरस्वती मावि लेलेका कर्मा तामाङ उदीयमान खेलाडी चुनिए । सरस्वतीकै उत्सव नगरकोटी सर्वाधिक गोलकर्ता भए । सबैले जनही ५ हजार रुपैयाँ पाए ।

विजेता तथा उपविजेतालाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले पुरस्कार प्रदान गरेका थिए ।

श्री ज्ञानकुण्ड युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा नगरपालिकाभित्रका १७ विद्यालयको सहभागिता थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो