चैत्र ९, २०८२ सोमबार | २०:०२:२९
भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट

हिमरश्मी निलोको सुखद सुरुआत

काठमाडौं । प्रथम हिमरश्मी कप यु-१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा मंगलबार आयोजक हिमरश्मी निलोले सुखद सुरुआत गरेको छ ।

तार्केश्वर नगरपालिका ९ स्थित घरेलु कोर्टमा हिमरश्मीले गणेश कलेजलाई २५-१२, २५-२१ को सोझो सेटमा पराजित गर्यो ।

हिमरश्मीको रातो टोलीले भने दुवै खेलमा पराजय ब्यहोर्यो । हिमरश्मी ओरियन्टसँग २१-२५, २५-१८, ११-१५ तथा एनआरसँग २०-२५, २५-२०,६-१५ ले पराजित भयो ।

मंगलबारै सम्पन्न अन्य खेलमा गीताञ्जली कलेजले कालीदेवी माविलाई २८-२६, २५-१४, ग्रामिण मल्टिपल क्याम्पसले ग्राम सेवालाई २५-२१, २५-१९, जय मल्टिपल क्याम्पसले पासाङ ल्हामुलाई २५-११, २५-१७, लालीगुराँसले प्रारम्भलाई २१-२५, २५-२१, १५-९ तथा न्युटनले चाणक्यलाई २५-१६, २५-१२ ले निरास बनाए ।

प्रतियोगिताको उद्घाटन तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले गरे ।

शीर्ष तीनले क्रमशः २५ हजार, १५ हजार र ५ हजार रुपैउाँ प्राप्त गर्ने हिमरश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले जनाएका छन् । प्रतियोगितामा २१ टिम सहभागी छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो