चैत्र १८, २०८२ बुधबार | ०८:२५:४८
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

आयोजक जेबी, पारामाउन्ट र हिमरश्मीको सुखद सुरुआत

सांकेतिक तस्विर ।

काठमाडौं । प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार आयोजक जेबी स्कुल, पारामाउन्टले र हिमरश्मीले सुखद सुरुआत गरेका छन् ।

च्यासिन्डोलस्थित घरेलु कोर्टमा जेबीले न्युटनलाई २४-१८, पारामाउन्टले नाम्सलाई ४४-१२ तथा हिमरश्मीले ओडिसीलाई ३१-१६ ले पराजित गरे ।

जेबीका भुवन चौलागाईंले चार, पारामाउन्टका सुदीप घलेको १३ र हिमरश्मीका आयुश पोखरेलले आठ स्कोर गरे ।

सिनियर गर्ल्समा लालीगुराँस नेसनल एकेडेमी, एन्जल्स हार्ट र न्युटन विजयी भए । लालीगुराँसले जेबीलाई २६-१८, एन्जल्स हार्टले स्किब्सलाई १७-१५ र न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बिएनए) लाई २६-२१ ले हराए ।

लालीगुराँकी सिम्रन महर्जनले सात, एन्जल्स हार्टकी सुप्रिया पुनले १० र न्युटनकी इरेना राणाले आठ अंक जोडे ।

प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२ गरी २४ टिम सहभागी छन् । प्रतियोगिताको फाइनल पुस २ गते हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो