चैत्र १८, २०८२ बुधबार | ०९:०४:२७
अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने

आयोजक रेडियन्ट अन्तिम १६ मा

रेडियन्ट कप अन्तरविद्यालय बास्केटबलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं । रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ आयोजक रेडियन्ट पब्लिकर अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्युचाटारस्थित घरेलु कोर्टमा बिहीबार रेडियन्टले द एक्सेल पब्लिकलाई ४०-२० ले पराजित गर्दै समूह ‘एच’ को विजेता बन्यो । रेडियन्टका नन्दनबाबु बस्नेतले आठ अंक जोडे ।

सिनियर ब्वाइजमै ज्ञानोदयले ओरेकल रेलाई ४०-२३, रेडियन्ट रिडर्स एकेडेमीले होली भिजनलाई अत्तिरिक्त समयमा ४६-४४ र स्वर्णिमले क्षेत्रग्नलाई ३६-३२ ले हराए । ज्ञानोदयका टासी पुनेलले ११, रेडियन्ट रिडर्सका उत्सव रावतले १४ र स्वर्णिमका सिजन तामाङले १६ अंक जोडे ।

जुनियर ब्वाइजमा श्री नवीन ज्योतिले रेडियन्ट रिडर्सलाई ३०-२, ग्रिनफिल्डले बौद्ध चिल्ड्रेन हेभेनले ११-१० र सेबले हार्टल्यान्डलाई २६-४ ले निरास बनाए। नवीन ज्योतिका सशांक गिरीले १०, ग्रिनफिल्डका रविन घलेले आठ र सेबका सिजन घलेले १४ अंकको योगदान गरे।

सिनियर गर्ल्समा ज्ञानोदयले नवीन ज्योतिलाई १४-२ तथा स्वर्णिमले मर्स्याङ्दीलाई २३-८ ले हराए । ज्ञानोदयकी नुमा लिम्बुले सात तथा स्वर्णिमकी हिसील्हामु लामाले १३ स्कोर गरे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो