चैत्र ७, २०८२ शनिबार | ०६:२८:००
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

ब्राइट होराइजन, कश्यप र आयोजक रेडियन्ट विजयी

रेडियन्ट पब्लिक र पिपुल्स एकेडेमी प्रतिस्पर्धा गर्दै ।

काठमाडौं । ब्राइट होराइजन , कश्यप र आयोजक रेडियन्ट पब्लिकले १०औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार जित निकालेका छन् ।

ब्राइट होराजनले बौद्ध चिल्ड्रेन हेभनलाई १४-८ ले पराजित गर्यो । ब्राइट होराइजनको जितमा दिपेनले सात अंक योगदान गरे । एलेन लामाको ९ अंक सहयोगमा कश्यपले सेबलाई ट्राइब्रेकरमा १५-१४ को झीनो अन्तरले हरायो । निर्धारित समयको खेल १२-१२ को स्थितिमा टुंगिएको थियो ।

साविक विजेत रेडियन्ट पब्लिकले पिपुल्स एकेडेमीमाथि २०-१५ को जित दर्ता गर्यो । रेडयन्टका सोहम बुढाथोकीले आठ स्कोर गरे ।

सिनियर ब्वाइजमा पुष्पसदनले रेडियन्ट रिडर्स एकेडेमीलाई ३४-२१, आयोजक रेडियन्टले पिपुल्सलाई ३२-२३ र काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटले श्रृजना ज्ञान सागरलाई २५-११ ले हराए । पुष्पसदनका मनीष गुरुङले १२, रेडियन्टका सुसनराज न्यौपानेले १५ र सेन्ट्रल स्टेटका अग्रिमले १२ अंक  बटुले ।

यसैगरी सिनियर गर्ल्समा जेसिसले सेन्ट्रल स्टेटलाई ११-७ ले पराजित गर्यो । जेसिसकी स्मृति थापाले ९ अंक जोडिन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो