फाल्गुन २९, २०८२ शुक्रबार | ०४:०५:२३
सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी सवीनको निर्णायक गोलमा एपिएफले आर्मीलाई हरायो काठमाडौं, चितवन र मकवानपुर विजयी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा एरिना कृष्णको निर्णायक गोलमा संकटाले श्री भगवतीलाई हरायो हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै शीर्ष स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी

रेडियन्ट र एलआरआइको विजयी सुरुआत

रेडियन्ट कप अन्तरविद्यालय बास्केटबलमा प्रतिस्पर्धा गर्दै रेडियन्ट र केभीसी (निलो) का खेलाडी ।

काठमाडों । आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुल र एलआरआइले रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्मा आइतबार विजयी सुरुआत गरेका छन् ।  ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्टले केभिसीलाई १७-१३ ले पराजित गर्यो । रेडियन्टको जितमा रिजा मोक्तानले ६ अंक योगदान गरिन् । माल्सा न्यौपानेको आठ अंक सहयोगमा एलआरआइले सेन्ट्रल स्टेटलाई १८-९ ले हरायो ।

सिनियर ब्वाइजमा पिपुल्स एकेडेमीले दि एक्सेल पब्लिकलाई २०-१५, क्षेत्रग्नले सभ्यता पाठशालालाई ३७-१३, राइजिङ स्टारले विस्डमलाई २७-११, एलआरआइले केभीसीलाई २९-१९ र बेबी एन्जलले युगान्तालाई १७-१४ ले हराए ।

पिपुल्सका कृजन राईले सात, क्षेत्रग्नका सुशिल शाहीले २६, राइजिङ स्टारका प्रयास ढकालले १२, एलआरआइका रुइची श्रेष्ठले १९ र बेबी एन्जलका आर्यन नगरकोटीले १२ स्कोर गरे ।

जुनियर ब्वाइजमा पिपुल्स विजयी भयो । पिपुल्सले केभसीलाई १६-७ ले पन्छायो । पिपुल्सका आयुश सिंहले सात अंक जोडे ।

प्रतियोगिताको रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।

मंसिर ११ गतेसम्म हुने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गर्ल्समा समान १२ गरी ४८ टिम सहभागी छन् ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||