माघ १४, २०८२ बुधबार | १०:५५:०६
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

बंगलादेशमा उसु टोलीलाई १० पदक

काठमाडौं । नेपालले प्रथम एसएएसएसएफ स्कुल कम्ब्याट गेम्सको उसुमा चार स्वर्ण पाँच रजत र एक कांस्य पदक जितेको छ ।

नेपाली टोलीका प्रशिक्षक राजीव महर्जनका अनुसार ममता सुनुवार राईले दोहोरो स्वर्ण जितिन् ।

बंगलादेशको ढाकामा भएको प्रतियोगितामा ममताले महिला नान छ्वान र नान ताउमा स्वर्ण पदक जितेको प्रशिक्षक महर्जनले जानकारी गराए । पुरुष ४८ केजीमुनिमा विराज सुनार तथा ५६ केजीमुनिमा निश्चल तामाङ स्वर्ण पदक जित्न सफल भए ।  ।

त्यस्तै पुरुष ६५ केजीमुनिमा सौगात चन्द, महिला ४८ केजीमुनिमा अनिता तामाङ, महिला ५६ केजीमुनिमा मञ्जरी राई, महिला थाइची छ्वानमा प्राथना नेपाल र महिला ५२ केजीमुनिमा सुभाङ्गीराज्यलक्ष्मी गौतमले रजत पदक जिते । रुफस केसीले पुरुष थाइची छ्वानमा कांस्य पदक जिते ।  

यसैगरी सोही प्रतियोगितमा सहभागी तेक्वान्दो टोलीले दुई स्वर्ण, चार रजत र ८ कांस्य पदक जितेको छ ।

महिला ६८ केजीमुनिमा ऋशिका बुढाथोकी तथा पुम्सेको महिला जोडीमा ऋशिका र युनिशा निरौलाले स्वर्ण पदक जिते ।

पुरुष ४५ केजीमुनिमा आदित्य पराजुली, पुरुष ६८ केजीमुनिमा पंकज विक, महिला ४२ केजीमुनिमा इच्छा विष्ट र महिला एकल पुम्सेमा ऋषिकाले रजत पदक हात पारे।

पुरुष ४८ केजीमुनिमा दिपन सापकोटा, महिला ४२ केजीमुनि युनिशा निरौला, महिला ५२ केजीमुनिमा सन्ध्याकुमारी पासवान, पुरुष एकल पुम्सेमा सुभम पोखरेल र पंकज विक, महिला एकल पुम्सेमाआदित्य ढकाल, पुरुष जोडी पुम्सेमा आदित्य पराजुली र सुभम पोखरेल तथा पुम्से महिला जोडीमा इच्छा विष्ट र आदित्य ढकालले कांस्य पदक जिते । 
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate