चैत्र १६, २०८२ सोमबार | १४:१३:५५
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

आयोजक काष्ठमण्डपको दोहोरो जित

प्रतियोगिताको उद्घाटन गरिदै ।

काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालयका ब्वाइज गर्ल्सको ‘ए’ टोलीले दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलमा मंगलबार जित निकालेका छन् ।

मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइजतर्फ काष्ठमण्डपले मिल्सबेरीलाई २७–११ ले पराजित गर्यो । गर्ल्तर्फ काष्ठमण्डपले एलआरआइलाई १७-६ ले हरायो ।

यसैगरी फुटसलको सिनियर ब्वाइजमा विल्सन एकेडेमीले काठमाडौं विद्याकुञ्ज ए’ एलाई ५-० तथा एलआरआइले जोन डेवीलाई २-० ले हराए ।

जुनियर ब्वाइजमा विल्सनले काठमाडौं विद्याकुञ्ज ‘बी’ लाई २-०, द चाँदबाग स्कुलले लिटिल वन्डरलाई ४-० तथा अध्ययनले टिआइएलाई ५-० ले निरास बनाए।

सिनियर गर्ल्समा काठमाडौं वर्ल्ड स्कुलले जोन डेवीलाई २-१ र काठमाडौं विद्याकुञ्ज ‘बी’ लाई ८-० तथा अध्ययनले टीआईएलाई ८-३ ले पराजित गरे ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान र काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापाले संयुक्त रूपमा  गरे ।

बास्केटबलको सिनियर ब्वाइजमा १६ तथा गर्ल्समा ८ टिम सहभागी छन् । फुटसलको सिनियर ब्वाइजमा ११, जुनियर ब्वाइजमा १२ र सिनियर गर्ल्समा ८ टिमले भाग लिएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो