चैत्र १४, २०८२ शनिबार | ०८:३१:०१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अन्तरकलेज बास्केटबल: उपाधिका लागि जेभियर र गोल्डेनगेट भिड्ने

सांकेतिक तस्विर

काठमाडौं । प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामाको उपाधिका लागि जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेज भिड्ने भएका छन् ।

सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलको कोर्टमा शुक्रबार जेभियरले ल्यानडमार्क एकेडेमीलाई २५-१३ ले पराजित गर्यो । जेभियरको जितमा अरिभाना तमारुले सर्वाधिक अंक योगदान गरिन् ।

पहिलो क्वार्टरमा १३-१ को अग्रता लिएको जेभियर त्यसपछिका दुई क्वार्टरमा ४-५,  २-७ ले पछि पर्यो  । तर चौथो तथा अन्तिम क्वार्टर ६-० ले आफ्नो पक्षमा पार्दै जेभियर उपाधि निजक पुग्यो ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पिइसी) द्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा नाइशा बुढाथोकीको १२ अंकको सहयोगमा गोल्डेनगेटले रातो बंगलालाई ४१-२६ ले हरायो ।

चारै क्वार्टर आफ्नो पक्षमा पारेको गोल्डेनगेडले १०-४, ११-१०, १३-८, ७-४ को नतिजा निकाल्यो ।

फाइनल शनिबार हुनेछ । विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो