माघ १८, २०८२ आइतबार | १४:०१:१७
साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान

अन्तरकलेज बास्केटबलः गोल्डेनगेटको लगातार दोस्रो जित

सांकेतिक तस्विर

काठमाडौं । प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा लगातार गोल्डेनगेट इन्टरनेसनल कलेजले दोश्रो जित हात पारेको छ ।

प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पिइसी) द्वारा आयोजित प्रतियोगितामा मंगलबार गोल्डेनगेटले ट्रिटन इन्टरनेसनल कलेजलाई ४६-१८ ले पराजित गर्यो । विजयी टोलीका लागि आयुशा महर्जनले सर्वाधिक १३ अंक जोडिन् ।

सुरुका तीन क्वार्टरमा गोल्डेनगेटले ११-०, १४-०, १०-४ को अग्रता लियो । चौथो तथा अन्तिम क्वार्टरमा गोल्डेनगेट ११-१४ ले पछि परे पनि त्यसले जेभियरको विजयी यात्रालाई कुनै असर परेन ।

सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलको कोर्टमा भइरहेको प्रतियोगितामा रातो बंगला र ल्यान्डमार्क एकेडेमीले पनि जित निकाले ।

रातो बंगलाले ब्लु बर्डलाई २३-७ ले हरायो । रातो बंगलाकी समृद्धि शाहले सर्वाधिक १० स्कोर गरिन् । चारै क्वार्टरमा अग्रता लिएको रातो बंगलाले क्रमशः ४-१, ९-४, ६-०,४-२ को प्रदर्शन गर्यो ।

ल्यान्डमार्कले कान्जिरोवामाथि २८-२५ को कठिन जित दर्ता गर्यो । ल्यान्डमार्ककी मिका केसीले सर्वाधिक १६ अंक जोडिन् । ल्यान्डमार्कको पनि यो लगातार दोश्रो जित हो । ल्यान्डमार्कले ६-२, २-११, १५-१, ५-११ को नतिजा निकाल्यो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।