चैत्र १४, २०८२ शनिबार | ०८:५३:०६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अस्ट्रेलियन ओपन: सित्सिपस तेस्रो चरणमा

मेलर्बन । विश्व वरियताको चौथो स्थानका स्टेफानोस सित्सिपस अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेका छन् ।

मेलर्बन पार्कमा बिहीबार भएको दोस्रो चरणको खेलमा सित्सिपसले वरियताको ८८औं स्थानका सेबास्टियन बेजलाई ७–६ (७–१) ६–७ (५–७) ६–३ ६–४ को प्रतिस्पर्धात्मक सेटमा हराए ।

२०१८ यता अस्ट्रेलियन खेल्दै आएका सित्सिपसले गत वर्ष सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए । सित्सिपसले चौथो चरण प्रवेशका लागि वरियताको २८औं स्थानका ग्रिगोर डिमिट्रोभ र ५६औं स्थानका बेनोट पेरको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

डिमिट्रोभ २०१७ मा पहिलोपटक अस्ट्रेलियन ओपनको सेमिफाइनलसम्म पुगेका थिए । त्यस यता उनी गत वर्ष क्वार्टरफाइनलबाट बाहिरिएका थिए ।

पेर गत वर्ष अस्ट्रेलियन ओपनमा पहिलो चरणबाटै बाहिरिएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो