चैत्र १३, २०८२ शुक्रबार | ०३:०९:०३
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

फेडेररलाई स्तब्ध पार्दै हुर्काज अन्तिम चारमा

लन्डन, (खेलाडी)- हुबर्ट हुर्काजसँग बुधबार क्‍वार्टरफाइनलमा सोझो सेटमा पराजित भएपछि रोजर फेडेररको नवौं पटक विम्बल्डन उपाधि जित्‍ने लक्ष्य यसपालीका लागि समाप्त भएको छ ।

जारी प्रतियोगितामा लगातारको चोटका कारण स्वभाविक प्रदर्शन गर्नबाट चुकिरहेका फेडेररले पहिलो चरणको खेलमा एड्रियान मानारिनोसँग पाँच सेटसम्म संघर्ष गर्दै जित हासिल गरेका थिए । जहाँ पाँचौं सेटमा उनी घाइते भएका थिए । यसैगरी तेस्रो चरणमा पनि क्यामरुन नोरीविरुद्ध उनले एक सेट गुमाएका थिए । 

बुधबार क्‍वार्टरफाइनलमा पनि कमजोर फर्मले निरन्तरता पाउँदा ३९ वर्षे हुर्काजसँग सोझो सेटमै पराजित भए । चौथो चरणमा पाँच सेटसम्म प्रतिस्पर्धा गर्दै ड्यानिल मेडभेडेभमाथि जित हासिल गर्दै अगाडि बढेका हुर्काजले पहिलो पटक ग्राण्ड स्लामको क्‍वार्टरफाइनल खेल्ने क्रममा फेडेररमाथि प्रभावशाली जित हासिल गरे । 

मात्र एक घण्टा ४९ मिनेटको प्रतिस्पर्धामा हुर्काजले फेडेररलाई ६-३, ७-६(७-४), ६-० को नतिजामा पाखा लगाएका थिए । 

सेमिफाइनलमा हुर्काजले माटियो बेरेट्टिनी वा फेलिक्स औगर एलियासिमसँग खेल्नेछन् । बेरेट्टिनी र एलियासिमबीचको क्‍वार्टरफाइनल बुधबारै केहीबेरमा हुँदैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो