चैत्र १४, २०८२ शनिबार | ००:३२:३९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

शापोभालोभ सेमिफाइनलमा, फाइनल पुग्‍नका लागि जोकोभिचसँग खेल्ने 

लन्डन, (खेलाडी)- डेनिस शापोभालोभले बुधबार राति पाँच सेटसम्म चलेको अत्यन्तै रोमाञ्‍चक खेलमा कारेन काचानोभमाथि जित हासिल गर्दै विम्बल्डनको सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । 

शापोभालोभले सेमिफाइनलमा साविक विजेता नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्नेछन् । विश्‍व नम्बर एक सर्वियाली खेलाडी जोकोभिचले बुधबारै छनोट खेलाडी मार्टोन फुस्कोभिक्समाथि सहज सेटमा जित हासिल गर्दै अन्तिम चारको यात्रा पक्का गरेका थिए ।

क्यानाडाका २२ वर्षे शापोभालोभले अल इङ्ल्यान्ड क्लबको एक नम्बर कोर्टमा सनसनीपूर्ण प्रदर्शनका साथ ६-४, ३-६, ५-७, ६-१, ६-४ को जित हासिल गरेका थिए । कुनै पनि ग्राण्ड स्लाम प्रतियोगितामा शापोभालोभको यो पहिलो सेमिफाइनल यात्रा हो । जवकि जोकोभिचको हकमा भने यो विम्बल्डनमै १०औं सेमिफाइनल यात्रा हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो