चैत्र १८, २०८२ बुधबार | ०७:४८:५०
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

जोकोभिचले भ्याक्सिन लगाएर खेल्न सक्छन्: नाडाल

मेलबर्न । मेलबर्न विमानस्थलमा रोकिएका विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई भ्याक्सिन लगाएर अवस्था स्वीकार गर्न राफेल नाडालले सल्लाह दिएका छन् । करिब २४ घण्टाअघि मेलबर्न पुगेका जोकोभिचले अस्ट्रेलिया प्रवेशका लागि आवश्यक प्रमाण प्रस्तुत नगरेकाले भिसा रद्द गरिदिएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् ।

११ दिनपछि सुरु हुने अस्ट्रेलियन ओपनमा आफ्नो उपाधि रक्षा गर्न पुगेका जोकोभिच अहिले पनि विमानस्थलमै रोकिएका छन् । फर्जी कागजात पेश गरेर देशमा प्रवेश गर्ने कोसिस गरेको भन्दै उनलाई सर्बिया फिर्ता गर्ने अस्ट्रेलियाको सीमा बलले बताएको छ ।

यसको बढ्दो चर्चाबारे बोल्दै जोकोभिचका सदाबहार प्रतिद्वन्द्वी नाडालले यदि विज्ञले भ्याक्सिन लगाउनु पर्ने बताएका छन् भने लगाउनु पर्ने बताएका छन् ।

'मेरो बुझाइमा यो एकदमै सरल छ, यदि भ्याक्सिन लगाएको छ भने अस्ट्रेलियन ओपन खेल्न पाइन्छ, नलगाए पाइँदैन,' उनले भने, 'यदि जोकोभिच खेल्न चाहन्छन् भने उनी भ्याक्सिन लगाएर खेल्न सक्छन् ।'

जोकोभिच आफ्नो निर्णय लिन स्वतन्त्र रहेको तर समय-समयमा यस्ता अवस्था आउने नाडालले बताएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो