चैत्र १८, २०८२ बुधबार | ०७:५१:२१
पिएम कपमा आज दुई खेल हुदै कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पिएम कपमा आज दुई खेल हुदै कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो

अस्ट्रेलियन ओपन खेल्न जोकोभिचलाई अनुमति

क्यानबेरा । कोभिड १९ विरुद्धको खोप लगाउनै पर्ने नियमबाट छुट पाएसँगै विश्व वरियताको शीर्ष स्थानका नोभाक जोकेभिचले अस्ट्रेलियन ओपन खेल्ने भएका छन् ।

अस्ट्रेलियन ओपनमा सहभागी हुन खेलाडी तथा स्टाफहरुले कोभिड १९ विरुद्धको खोप लगाउनै पर्ने वा स्वतन्त्र स्वास्थ्य विज्ञहरुबाट अनुमति पाएको हुनुपर्ने छ ।

प्रतियोगिताको साविक विजेता समेत रहेका जोकोभिचले खोप लगाउनु पर्ने नियमबारे आफ्नो धारणा सार्वजनिक भने गरेका छैनन् ।

टेनिस अस्ट्रेलिया (टिए) ले मंगलबार जोकोभिचले ओपन खेल्ने पुष्टि गरेको हो ।

‘नोभाक जोकोभिचले अस्ट्रेलियन ओपनमा प्रतिस्पर्धा गर्नेछन् । र, उनी प्रतियोगिताका लागि अस्ट्रेलिया आउदै छन्,’ टिएले जनाएको छ ।

टिएका अनुसार दुई स्वतन्त्र स्वास्थ्य विज्ञको अनुमतिपछि जोकोभिचलाई ओपनमा सहभागी गराउने निर्णय गरिएको हो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो