माघ १७, २०८२ शनिबार | १६:१६:४७
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

चीनमा तय डब्लुटिएका सबै प्रतियोगिता स्थगित

बेइजिङ । डब्लुटिएले चीनमा तय भएका सबै टेनिस प्रतियोगिता स्थगित गरेको छ ।

चिनिया टेनिस स्टार पंक स्वेयको सुरक्षाका लागि भन्दै डब्लुटिएले चीनमा तय भएको सम्पूर्ण प्रतियोगिताहरु स्थगित गरेको छ ।

पंकले गत नोभम्बरमा सामाजिक संजाल वेबोमा चीनको भाइस प्रिमियर रहेका जङ गाउलीले आफूमाथि यौनर्दुव्यहार गरेको आरोप लगाउँदै न्यायको माग गरेकी थिइन् ।

सो कुरामा चीनको राष्ट्रिय संचार माध्यमले पंकको नाममा इमेल सार्वजनिक गरेको थियो । जसमा डब्लुटिएका प्रमुख स्टिभ सिमोनले विज्ञप्ति जारी गर्दै पंकले लेखेको इमेल शंकास्पद रहेको उल्लेख गरेका थिए ।

सिमोनले घटनाको पूर्ण रुपमा अनुसन्धान गर्ने बताउँदै बुधबार जारी विज्ञप्तिमा चीनमा हुने सम्पूर्ण प्रतियोगिताहरु स्थगित हुने जानकारी दिएका थिए ।

‘नोभेम्बर दुईमा पंकले चीनका उच्च अधिकारीमाथि यौनर्दुव्यहार गरेको आरोप लगाएकी थिइन् । जसलाई महिला टेनिस संघले गम्भीररुपमा लिएको छ,’ जारी विज्ञप्तिमा लेखिएको छ, ‘डब्लुटिएका खेलाडीहरुले विश्वभरका महिला खेलाडीको प्रतिनिधित्व गर्छन् । पंकले यस्तो विषयमा खुलेर बोल्न आवश्यक छ, जब यौनर्दुव्यहार कुरा आउँछ र विशेषगरी जब शक्तिशाली व्यक्तिहरु यसमा संलग्न हुन्छन् ।’ 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।