चैत्र १३, २०८२ शुक्रबार | ०७:५९:२६
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

क्रेजिकोवा पहिलो पटक विम्बल्डन च्याम्पियन

काठमाडौं । गणतन्त्रकी बारबोरा क्रेजिकोवा पहिलो पटक विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ च्याम्पियन बनेकी छन् ।

लण्डनस्थित सेन्ट्रल कोर्टमा शनिबार क्रेजिकोवाले इटालीकी जास्मिन पाओलिनीविरुद्ध २-१ सेटको जित निकालिन् ।

पहिलो सेट ६-२ ले आफ्नो पक्षमा पारेकी क्रेजिकोवाले दोस्रो सेट २-६ ले गुमाएकी थिइन् । तेस्रो तथा निर्णायक सेटमा ६-४ ले विजयी हुँदै क्रेजिकोवा च्याम्पियन बनिन् ।

क्रेजिकोवाको समग्रमा भने यो दोस्रो एकल ग्रान्डस्लाम उपाधि हो । यसअघि उनी सन् २०२१ मा फ्रेन्च ओपन च्याम्पियन बनेकी थिइन् ।

यस्तै क्रेजिकोवाले सन् २०२१ र २०२२ मा महिला युगलतर्फको विम्बल्डन उपाधि जितेकी थिइन् ।

यता पाओलिनीको भने लगातार दोस्रो ग्रान्डस्लाम फाइनल पराजय हो । उनी फ्रेन्च ओपनको फाइनलमा पनि इगा स्वायटेकसँग पराजित भएकी थिइन् ।

यसैगरी पुरुषतर्फको उपाधिका लागि आइतबार साविक विजेता अल्कारेजले नोभाक जोकोभिचको सामना गर्नेछन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो