काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेक विम्बल्डन टेनिस प्रतियोगिताको महिला एकलतर्फ तेस्रो चरणबाटै बाहिरिएकी छन् ।
पोलिस स्टार स्वायटेक काजकिस्तानकी युलिया पुटिन्सेभासाँग २-१ को सेटमा पराजित भइन् । पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारे पनि स्वायटेकले त्यसपछिका दुई सेट १-६,२-६ ले गुमाइन् ।
चौथो चरणमा पुटिन्सेभाले लात्भियाकी जिलेना ओस्टापेन्कोको सामना गर्नेछिन् । ओस्टापेन्कोले अमेरिकाकी बेर्नार्डा पेरालाई ६-१ ६-३ ले हराउँदै चौथो चरणमा स्थान पाक्का गरेकी थिइन् ।
यसैगरी एलिना रेबाकिन र डानिल कोलिन्सले चौथो चरणको यात्रा तय गर्दा ओन्स जाबेउर भने तेस्रो चरणमै रोकिएकी छन् ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
