चैत्र १२, २०८२ बिहीबार | २३:०१:२२
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

टेनिसको ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न

काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा आइटिएफ/ओलम्पिक सोलिडारिटी कोचिङ विगिनर्स इन्टरमिडियट (सिबीआइ) कोर्ष बुधबार सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको कोर्षमा २१ पुरुष दुई महिला गरी २३ जनाको सहभागिता रहेको कोचेज एडुकेसन डिपार्टमेन्टका निर्देशक तथा टेनिस संघका सदस्य जयजीव हाडाले जनाएका छन् ।

आइटिएफका अन्तर्गत साउथ, इस्ट र साउथ इस्टका डेभलोपमेन्ट अफिसर जोनाथन स्तब्स तथा आइटिएफ ट्युटरद्वय जरिना माइ अरेभालो र मार्टिन सेटियवनले सहभागीलाई प्रशिक्षण दिएका थिए । उनीहरूलाई राष्ट्रिय ट्युटर शरद् लामा, राजकुमार लामा र सूर्यभूषण वज्राचार्यले सहयोग गरेका थिए ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, टेनिस संघकी अध्यक्ष ज्योति राणा, मार्टिनलगायतले सहभागीलाई प्रमाण पत्र प्रदान गरे ।

सोही अवसरमा जितेन्द्र परियार र राजकुमार लामालाई कोचिङ एडभान्स प्लेयर कोर्षमा उत्तीर्ण भएको प्रमाण पत्र प्रदान गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो