चैत्र १४, २०८२ शनिबार | ०४:२०:२४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मण्डिखाटार एमेच्योर टेनिसः महेश च्याम्पियन

मण्डिखाटार एमेच्योर टेनिसमा पदक विजेता

काठामडौं । मण्डिखाटार एमेच्योर टेनिस प्रतियोगितामा ४५ वर्षको सिंगल्सतर्फ  महेश श्रेष्ठ च्याम्पियन बनेका छन् ।

मण्डिखाटार टेनिस कोर्टमा आइतबार भएको फाइनलमा महेशले सूर्य गिरीलाई ६-१, ६-३ को सेटमा पराजित गरे । ५५ वर्षको सिंगल्स फाइनलमा मनोज शाहाले प्रदीप शाहलाई ५-७, ६-२,१०-६ ले हराए ।

६५ वर्षको सिंगल्समा कमल थापाले उपाधि जिते। थापाले मनोज शमसेर जबरालाई ६-१, ७-६ को सेटमा पराजित गरे । यसैगरी ३५ वर्षको सिंगल्समा भिष्मजंग गुरुङ च्याम्पियन बने। उनले सिमान्त गुरुङलाई ६-१,६-० को सेटमा निरास बनाए ।

६५ वर्षको डबल्समा ध्रुव घले र प्रकाश बोगटीको जोडीले मनोज शमसेर जबरा र विकास राणाको जोडीलाई ६-२, २-६, १०-६ को स्कोरमा पराजित गर्दै उपाधि जित्यो ।

५५ बर्षको डबल्समा हिमाल शाह र शिव सेढाईले उपाधि जितेको छ । फाइनलमा हिमाल र शिवको जोडीले जीवन घिमिरे र सुदर्शन विष्टको जोडीलाई २-६, ६-३,  १०-८ को स्कोरमा पराजित गर्यो ।

शनिबार नै सम्पन्न ३५ वर्षको डबल्समा सिमान्त गुरुङ र भीष्मजंग गुरुङ जोडी च्याम्पियन बनेका थिए । १२७ खेलाडी सहभागी प्रतियोगिताको विजेतालाई आइतबार पुरस्कार वितरण गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो