काठमाडौं । बेलारुसकी आर्यना साबालेन्का र चीनकी किनवेन झेङ वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको महिला एकलतर्फ उपाधिका लागि भिड्ने भएका छन् ।
बिहीबार साविक विजेता साबालेन्काले अमेरिकी स्टार कोको गौफ तथा झेङले युक्रेनकी डायना यास्ट्रेम्स्कालाई २-० को सोझो पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । फाइनल शनिबार हुनेछ ।

रोड लेभर एरिनामा निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट ७-६ (७-२ ) ले आफ्नो पक्षमा परेकी साबालेन्काले दोस्रो सेटमा ६-४ को जित निकालिन् । यसैगरी झेङले खेल ६-४,६-४ ले सहजै आफ्नो पक्षमा पारिन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
