चैत्र १६, २०८२ सोमबार | ०४:३५:०६
कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईलाई २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा लाओस उडेको भोलीपल्ट टिम घोषणा

टेनिस कोर्टमा विषालु सर्प देखिएपछि खेल ४० मिनेट राेकियाे

काठमाडौं । अस्ट्रेलियाको ब्रिसबेनमा टेनिस चलिरहँदा विषालु सर्प देखिएपछि खेल करिब ४० मिनेट रोकिएको छ ।

ब्रिसबेन अन्तर्राष्ट्रिय छनोट प्रतियोगिताका दौरान डोमिनिक थिएम र जेम्स म्याकाबबीचको खेल चलिरहँदा कोर्टमा सर्प देखिएको हो । त्यसपछि खेल प्रभावित बन्यो ।

युएस ओपन पूर्वच्याम्पियन समेत रहेका थिएम सर्प देखिँदा म्याकाबसँग एक सेटले पछाडि थिए ।

‘मलाई पशुपक्षीहरू निकै मन पर्छ, विशेष गरी विदेशी,’खेलपछि थिएमले भने’, ‘उनीहरूले मलाई सर्प निकै विषालु र बल बोक्ने बालबालिकाहरू नजिक रहेको बताए । यसले पनि अवस्था निकै खतरनाक रहेको देखाउँछ । यो त्यस्तो घटनामध्येमा पर्छ, जुन मेरो जीवनमा हालसम्म भएको थिएन । म यसलाई कहिल्यै भुल्ने छैन ।’

करिब ४० मिनेट अवरुद्ध बनेको खेल थिएमले २-६, ७-६ (७-४) र ६-४ ले आफ्नो पक्षमा पारेका थिए । जितसँगै थिएम छनोटको अन्तिम चरणमा प्रवेश गरेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो