चैत्र ५, २०८२ बिहीबार | ०६:१५:१७
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

सन्यासका बारेमा सोचेको छैन,अझै खेल्छुः जोकोभिच

काठमाडौं । ३६ वर्षीय नोभाक जोकोभिच अझै केही वर्ष खेल्न चाहन्छन् । जोकोभिच युवा पुस्तालाई टेनिसको टर्च हस्तान्तरण गर्न तत्कालै चाहँदैनन् ।

रोजर फेडेररले गत वर्ष टेनिस करियरबाट सन्यास लिएका थिए । राफायल नाडाल अर्को वर्ष बिदा हुने योजनामा छन् । यहि कारण टेनिसका तीन हस्तीहरुको युग सकेको भाव आइरहँदा जोकोभिचले भने तत्कालै सन्यास नलिने बताएका छन् ।

सोमबार मात्र रुसी खेलाडी ड्यानियल मेडभेडलाई ६–३, ७–६(५), ६–३ ले पराजित गर्दै युएस ओपन जितेका जोकोभिचले  आफ्नो ग्रान्डस्लाम संख्या २४ पुर्याएका छन् ।। उपाधि जितेपछि जोकोभिचले अझै केही वर्ष आफ्नो खेल दर्शकहरुले हेर्न पाउने बताएका हुन् ।

‘मैले यत्रो वर्ष शीर्ष स्तरमा खेलेँ । कीर्तिमानी २४ औं ग्रान्डस्लाम जितेको छु । म खेलकुदबाट टाढा हुन चाहन्न । अहिले म लयमा छु, शीर्ष स्तरमा छु,’ जोकोभिचले भने, म अझै केही वर्ष खेल्छु ।’

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं