चैत्र १२, २०८२ बिहीबार | २१:४६:१४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

नियम उल्लङ्घन गरेका जोकोभिचलाई जरिवाना

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकभिचलाई नियम उल्लङ्घन गरेकाे भन्दै विम्बल्डन टेनिस प्रतियोगिता आयोजक अल इङ्ल्यान्ड टेनिस क्लबले ६ हजार १ सय १७ पाउन्ड जरिवाना लगाएको छ ।

विम्बल्डन २०२३ को फाइनलमा स्पेनका कार्लोस अल्कारेजसँग पराजित भएपछि जोकोभिचले आवेशमा आएर कोर्टमै  र्याकेट भाँचेका थिए ।

हार ब्यहोरेपछि जोकोभिचले नेट पोलको नजिक गएर र्यारेट जो भुँइमा बजार्दै आफ्नो रिस पोखेका थिए ।

 अम्पायर फर्गस मर्फीले तुरुन्तै जोकोभिचलाई र्याकेट-स्मेसिङ कोड उल्लङ्घनको लागि चेतावनी दिएका थिए । सो नियम अनुसार जोकोभिचलाई ६ हजार ११७ पाउन्ड जरिवाना लगाइएको हो ।  

आइतबार सम्पन्न फाइनलमा जोकोभिच अल्कारेजसँग ३-२ को सेटमा पराजित भएका थिए ।

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो