चैत्र १८, २०८२ बुधबार | १६:१८:३२
एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै एनएनआइपिए अवार्डको तयारी पूरा कप्तान सन्दीपको ७ विकेटमा बागमतीको जित पहिलो जितको खोजीमा रहेको हैदराबाद मुल्तानसँग खेल्दै पञ्जाबलाई जित दिलाएका श्रेयसलाई जरिवाना एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै

अभिषेक आइटिएफकाे वरीयतामा

काठमाडाैं । अमेरिकामा बसेर व्यवसायिक रुपमा टेनिस खेल्दै आएका अभिषेक बाँस्तोला वर्ल्ड टेनिस फेडेरेसन (आइटिएफ) वरीयताको १ हजार ९ सय ३० औं स्थानमा पर्न सफल भएका छन् ।

यससँगै अभिषेक आइटिएफ वरीयतामा पर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

भर्खरै काठमान्डौमा सम्पन्न सिटिजन बैंक राष्ट्रिय खुला टेनिस प्रतियोगिताको च्याम्पियन बनेका अभिषेकले हालसम्म विभिन्न १४ राष्ट्रमा आयोजित टेनिस प्रतियोगिता खेलिसकेका छन् ।

१३ वर्षकै उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका उनले टेनिसको यात्रा ८ वर्षको उमेरबाट गरेका थिए ।

अभिषेकले हालसम्म यु-१४ विश्व च्याम्पियनसिपको समूह २, आइटिएफको मेन ‘ड्र’ ग्रेड १ देखि ५, दक्षिण एसियाली खेलकुद, एसियन्स गेम्स लगायताका प्रमुख प्रतियोगिता खेलेका छन् । अभिषेकले सन् २०१७ मा राष्ट्रिय लन टेनिस प्रतियोगितको उपाधि पनि जितेका थिए ।

 

 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो