चैत्र ११, २०८२ बुधबार | ०२:०७:१४
नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य नेपालका ६ क्रिकेटर बेल्जियममा खेल्ने रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य

रुस र बेलारुसका खेलाडीलाई विम्बल्डन खेल्ने अनुमती

काठमाडौं । विमबल्डन टेनिस च्याम्पियनसीपले रुस र बेलारुसका खेलाडीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । गत वर्ष रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि विम्बल्डनले रुस र बेलारुसका खेलाडीलाई प्रतियोगितामा सहभागिता जनाउन प्रतिबन्ध लगाएको थियो ।

विम्बल्डनले उनीहरुलाई यस वर्ष ‘न्यूट्रल’ खेलाडीको रुपमा खेल्न अनुमती दिएकाे अलजजिराले उल्लेख गरेको छ ।

रुसले युक्रेनमाथि गरेको आक्रमण समर्थन नगर्ने तथा आफ्नो देशबाट आर्थिक सहयोग नलिने सहमति जनाए रुस र बेलारुका खेलाडीले जुलाईमा हुने प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

ग्रान्ड स्लाम टेनिस प्रतियोगिता विम्बल्डनको आयोजक अल इङ्ल्यान्ड लन टेनिस क्लबले रुस र बेलारुसले खेलाडीहरुले उक्त देशबाट सञ्चालित कम्पनीबाट कुनै स्पोनर लिन नपाउने समेत जनाएको छ ।

बेलायतमा हुने अन्य टेनिस प्रतियोगिताका लागि समेत सोही नियम लागू हुनेछ । 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो