चैत्र १४, २०८२ शनिबार | ०७:५६:०३
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

प्रोफेसनल आइटिएफ तेक्वान्दो शुक्रबारदेखि हुने

सांकेतिक तस्विर

बाग्लुङ । पहिलो मेयर कप प्रोफेसनल आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ ।

बाग्लुङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजनाम हुन लागेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । संघका अध्यक्ष प्रतीक घर्तिमगर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

प्रोफेसनल फाइटमा महिलातर्फ ५०-५७ केजी तौल समूह र पुरुषतर्फ ५५-६२ केजी तौल समुह समावेश गरिएको छ ।  प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र आयोजक गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक टोलीबाट समान दुई पुरुष र महिलाले प्रतिस्पर्धा गर्न पाउने संघका अध्यक्ष घर्तिमगरले जानकारी दिए ।

ढोरपाटन नगरपालिका-१ बुर्तिबाङको बासपार्कमा हुने प्रतियोगितामा कुल ४४ खेलाडीले दुई स्वर्ण पदकका प्रतिस्पर्धा गर्नेछन् । महिला / पुरुष दुवैतर्फका शीर्ष तीनले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो